कोशीका विद्युत् र सिँचाइ पूर्वाधार स्थलगत निरीक्षण गर्दै ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको स्थलगत अवस्था बुझ्न तीन दिने कोशी प्रदेश भ्रमणमा निस्किँदै छन्। मन्त्री श्रेष्ठ आफ्नो टोलीसहित शुक्रबार दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा कोशी प्रदेशमा विद्यमान विद्युत् आपूर्तिसम्बन्धी समस्या, प्रसारण लाइन तथा विद्युत् पूर्वाधारको अवस्था प्रत्यक्ष रूपमा निरीक्षण [...]
📡 स्रोत: NewsData.io